शनिबार, फाल्गुण ०३, २०७६ || 1344  पटक पढिएको

झापाको बाह्रदशी गाउँपालिका-२ गच्छीमारीमा ट्याक्टरबाट लडेर स्थानीय २० बर्षीय सुनिल मुर्मुको मृत्यु भएको छ । शुक्रबार अपरान्ह साँढे ४ बजेको समयमा गच्छीमारीको भित्री सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ त ६८२३ नम्बरको ट्याक्टरमा सवार रहेका मुर्मु सोही ट्याक्टरबाट लडेर घाईते भई उपचारको लागि मेची अस्पताल भद्रपुर लगिएकोमा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ भने ट्याक्टर र ट्याक्टर चालक ईलाका प्रहरी कार्यालय राजगढले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!