खबर ठुलो छ

हिपमत डटकम

बिहिबार, आश्विन ०७, २०७८

अभिनेत्रीएंव मोडल अनामिका चौलागाईं अब गायिका भएकी छिन् । बिभिन्न चलचित्र सहित म्युजिक भिडियोकी मोडल अनामिका चौलागाईंले माया गर्ने मान्छेले कहिले काही रीसाउननी पाउँछ , बोलको गीतबजारमा ल्याएकीहुन् ।

गीतको शब्द शान्ति प्रियको रहेको छ । गीतको संगीत राम सिटौलाले गरेका हुन् भने एरेञ्ज राजेन्द्र बजगाईंले गरेका हून् । गीतको भिडियो पनितयार पारीएको छ । भिडियोमा गायिका अनामिका चौलागाईं नै फिचरिङ छिन् । श्रृंगार भने पवित्रा भट्टराईको रहको छ ।

भिडियो गोविन्द अञ्जानले छायांकन गरेका हुन् भने रंग संयोजन एवं सम्पादन बिनोद बमले गरेका हुन् । भिडियोमा क्यामरा असिस्टेनको रुपमा राममणी ढकाल छन् भने प्रोडक्सन दीपक थापाले हेरेका हुन् ।

भिडियोको निर्देशन गीतकार स्वयं शान्ति प्रियले गरेका छन् । छायांछवि क्रियशनले भिडियो निमार्ण गरेको हो । सीसी नेपाल युट्युब च्यानल बाटगीत रीलीज गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया