अभिनेत्रीएंव मोडल अनामिका चौलागाईं अब गायिका भएकी छिन् । बिभिन्न चलचित्र सहित म्युजिक भिडियोकी मोडल अनामिका चौलागाईंले माया गर्ने मान्छेले कहिले काही रीसाउननी पाउँछ , बोलको गीतबजारमा ल्याएकीहुन् ।
गीतको शब्द शान्ति प्रियको रहेको छ । गीतको संगीत राम सिटौलाले गरेका हुन् भने एरेञ्ज राजेन्द्र बजगाईंले गरेका हून् । गीतको भिडियो पनितयार पारीएको छ । भिडियोमा गायिका अनामिका चौलागाईं नै फिचरिङ छिन् । श्रृंगार भने पवित्रा भट्टराईको रहको छ ।
भिडियो गोविन्द अञ्जानले छायांकन गरेका हुन् भने रंग संयोजन एवं सम्पादन बिनोद बमले गरेका हुन् । भिडियोमा क्यामरा असिस्टेनको रुपमा राममणी ढकाल छन् भने प्रोडक्सन दीपक थापाले हेरेका हुन् ।
भिडियोको निर्देशन गीतकार स्वयं शान्ति प्रियले गरेका छन् । छायांछवि क्रियशनले भिडियो निमार्ण गरेको हो । सीसी नेपाल युट्युब च्यानल बाटगीत रीलीज गरिएको छ ।