हिपमत डटकम

मंगलबार, आश्विन ०५, २०७८ || 418  पटक पढिएको

पहिलो नेपाल आइडल विजेता लोकप्रिय गायक बुद्ध लामाको नयाँ गीत ‘चन्चली ‘ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अविनाश राइको शब्द ,संगीत र संजीव बराइलीको एरेन्ज रहेको गीतको भिडियोमा हिट गीत फुलबुट्टे सारीका मोडेल आनन सिंह र कुसुम गुरुङको अभिनय रहेको छ ।

भिडियोमा कुसुम र आननको अन्स्क्रीन केमिस्ट्री जमेको देखिन्छ ।सर्वाधिक हिट गीत फुलबुट्टे सारीको मेल भर्सनबाट अभिनय यात्रामा पाइला सारेका आननको त्यसपछिको नायिका पुजा शर्मा सगको ‘तिमी आउने जाने’ पनि हिट भएको थियो ।

‘चन्चली ‘ भिडियोलाई अनुप चापागाईले निर्देशन गरेका हुन । बुद्ध थापाको छायांकन र बिकास दाहालको सम्पादन रहेको भिडियोलाई नेप्लिज एक्सट्रिम (NEPALESE EXTREME ) युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!