हिपमत डटकम

सोमबार, आश्विन ०४, २०७८ || 464  पटक पढिएको

नेपाली कथानक चलचित्र “ यो मेरो दिल“ को ”दिलमा तिमी ”को पहिलो गीत सार्वजनिक भएको छ ।

शंकर अधिकारी घायलको लेखन÷ निर्देशन र प्रस्तुति रहेको चलचित्रको गीत सार्वजनिक भएको हो । माया र प्रेमलाई गीतमा समेटिएको छ । प्रहलाद तिम्सिना र नित्या शिवाको गीतमा स्वर रहेको छ ।

राहुल जेटली र प्रीतिका शर्मा मा फिचरिङ गरिएको गीत लाई नुवाकोटको रमणिय दृश्य हरुमा छायांकन गरिएको छ । बिबन तामाङ र दस बहादुर तामाङ को निर्माण सुर्य बा तामाङ को सहनिर्माण मा दिवस गुरुङ को छायांकन ,राजन महर्जन को नृत्य बिश्वास भण्डारी को सम्पादन र सन्तोष पराजुली को प्रकाश व्यावस्थापन रहेको छ ।

”दिलमा तिमी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!