हिपमत डटकम

आइतबार, आश्विन ०३, २०७८ || 578  पटक पढिएको

लोक शैलीको ‘देउन माया सुन्तला’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा चेत बहादुर बुढाथोकीको सब्द संगीत र सुनिता बुढा क्षेत्रि र चेत बहादुर बुढाथोकीको स्वर सुन्न सकिन्छ।

 

यस्तै दिनेश राज बाहले एरेन्ज गरेको गीतलाइ एच बि एन किस्मतले फाइनल गरेका हुन । चेत बहादुर बुढाथोकीकै निर्दशन रहेको गीतको म्युजिक भिडियोमा सारिका केसी , विजय पुन, बिना बिस्वकर्मा र चेत बहादुरको अभिनय देख्न सकिन्छ।

 

माधब श्रेष्ठ्को कोरियोग्राफी रहेको भिडियोमा अजय रेग्मीको छायांकन पदम सुबेदीको सम्पादन मिलन बिस्वकर्माको कलर र सरोज बुढाथोकीको मेकप समाबेस रहेको छ। गायक बुढाथोकीले यस अघि एक मनले मन पराउने ,डाडै कटि जाउला ,छोडि जानु रहर होइन लगायतका गीतहरु बजारमा ल्याइसकेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!