हिपमत डटकम

मंगलबार, भाद्र २९, २०७८ || 835  पटक पढिएको

नयाँ अध्ययनले के देखाएको छ भने भगवान शिव र हिन्दू धर्मको प्रचलन भारत बर्षमा मात्र नभएर अफ्रिकामा पनि थियो ।

६ हजार बर्षअघि अहिलेको अफ्रिकामा हिन्दू धर्मको प्रचलन थियो । र, यो पत्ता लागेपछि एक सहरमा शिव र पार्वती विराजनमान बडेमानको प्रतिमा बनाइएको छ ।

दक्षिण अफ्रिकाको सुद्धारा नामक एक गुफामा पुरातात्विक महत्वको हिन्दू सामग्री फेला परेको छ जसले त्यहाँ हिन्दूत्वको इतिहासलाई खोज गरेको छ । दक्षिण अफ्रिकाका पुरातत्व मामलाका जानकारहरूका अनुसार त्यहाा ६ हजार बर्ष पुरानो शिवलिंग फेला परेको छ ।

पत्थरबाट बनेको मुर्ति फेला परेपछि अनुसन्धानकर्ता हैरान छन् कि यति पुरानो पत्थर कसोरी सुरक्षित रह्यो ?
दक्षिण अफ्रिकामा शिव भगवानको सबैभन्दा ठूलो प्रतिमा अनावरण भइसकेको छ । प्रतिमामा शिव भगवानसँगै माता पार्वतीको रूप छ । दक्षिण अफ्रिकाको बेनोनी सहरमा रहेको यो प्रतिमालाई १० मुर्तिकारले झण्डै एक बर्ष लगाएर तयार गरेका हुन । एजेन्सी

यो समचार आजको न्यु सृष्टि दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!