हिपमत डटकम

सोमबार, भाद्र २८, २०७८ || 670  पटक पढिएको

शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा निमार्ण भैरहेको नेपाली कथानक चलचित्र ’यो मेरो दिल ’को छायांकन धमाधम नुवाकोट आसपास मा भैरहेको छ ।

नेपाली कथानक चलचित्र ’यो मेरो दिल ’को छायांकन धमाधम नुवाकोटमा सामाजिक परिवेशमा निमार्ण भइरहेको चलचित्रमा समाज भित्रका विभिन्न विकृति र कुरुतिलाई चलचित्रमा समावेश गरिएको छ ।

प्रेमका आरोह र अवरोहलाई चलचित्रमा मुख्य रुपमा समेटिएको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए ।

चलचित्र मा राहुल जेटली , प्रीतिका शर्मा,बिबन तामाङ ,प्रवेस लिम्बू, प्रतिमा राई,रोशिल रोशिल, रेनु थापा, सुर्य तामाङ , दस बहादुर तामाङ ,पदम सुनार , गंगा कुवँरको अभिनय रहेको छ ।

सुर्य बहादुर तामाङ को निर्माण ,बिबन तामाङ को सह निर्माण दस बहादुर तामाङ को कथा दिवस गुरुङ को छायांकन ,राजन महर्जन को नृत्य मदन न्यौपाने को श्रृङगार रहेको छ ।

आगामी तिहारमा चलचित्रलाई प्रदर्शनमा ल्याउने निमार्ण पक्षले बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!