शुक्रबार, फाल्गुण ०२, २०७६ || 1171  पटक पढिएको

पेशाले चिकित्सक विराटनगरका मन्जिल श्रेष्ठ गीत संगीतका पारखी हुन । सानैदेखि गायनमा सौख राख्ने मन्जिल विराटनगरको न्यूरो अस्पतालमा आबद्ध छन् । उनै मन्जिलले भ्यालेन्टाइन डेको अवसर पारेर एक गीत सार्वजनिक गरेका छन् ।
हुन त यो उनको कभर गीत हो । सो गीतसँगै म्युजिक भिडियो समेत सार्वजनिक गरिएको छ । भिडियोमा मन्जिलसँगै विराटनगर कै गिटारिष्ट दिपेश थापालाई देख्न सकिन्छ । साँझ परेपछि नामक सो कभर गीतका असली गायक भने अनमोल गुरुङ्ग रहेका छन् ।
भिक्यु इन्टरटमेन्टले उत्पादन गरेको सो गीत विराटनगर कै हाम्रो स्टुडियो घरमा रेर्कड गरिएको हो । गीतको मिक्सिंग एरेन्जर सुरज श्रेष्ठले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!