बिराटनगर ,

नेपालमा पछिल्लो समय मोडलिङ्ग तथा रंगिन दुनियामा रम्ने र झुम्नेको ताती धेरै बढिरहेको छ । यसलाई कतिले पेशा पनि बनाउन लागिपरेका छन् । यस्तैमा पर्छिन मोडल ईशा परियार । निकै दुख र समस्या झेल्दै यो क्षेत्रमा प्रबेश गरेकी ईशा अहिले भने सफलताको फड्को मारिरहेका छन् । दर्जन बढि म्युजिक भिडियोहरुमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी मोडल ईशा संग गरिएको यो रमाईलो भिडियो अन्तरबार्ता हेर्नुस् ।

यो क्षेत्रमा सुरुमा प्रबेश गर्दा यहि लाईनको मोडल, निर्माता तथा निर्देशकहरु बाटै अश्लिल प्रस्ताबहरु आउने गरेको खुलाशा गरिन । फेसबुकमा रिक्वेस्ट पठाउने र केहि आस्वासन देखाउदै त्यस्तो खाले प्रस्ताव गर्न थालेपछि आफु ति व्यक्तिहरुलाई फेसबुकमा ब्लक गरेको बताईन । ४ महिना पश्चात भर्खरै गोवाको कार्यक्रम सकेर नेपाल आएकी ईशा आफुले त्यहा बाट धेरै सिकेर आएको बताईन । फेरी केहि भिडियोमा मोडलिङ्ग गर्ने तयारीमा रहेकी ईशाले बाहिरबाट फेरी राम्रो अफर आएकोले त्यता पनि सोचिरहेको समेत सुनाईन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!