कुमार कार्की र अनुपा अधिकारी भारतको केरलामा फेला परेका छन् । केही महिना अगाडी तनहुँ भानुका नकुल अधिकारीकी श्रीमती अनुपा अधिकारी र  स्याङ्जा टक्सारका कुमार कार्की भागेर भारतको केरला पुगेका थिए । अनुपाले नकुलले कमाएको सबै सम्पती र दुई छोरीहरु लिएर कुमार कार्कीसंग गएपछि नकुल र कुमारकी श्रीमती चुनीमाया कार्कीले प्रहरी समक्ष मुद्धा समेत दायर गरेका थिए । भारतको केरलामा लुकेर बसेको अवस्थामा समातेर उनीहरुलाई नेपाल ल्याईदै छ । यता तनहुँको भानु ९ बाईसजागर बस्दै आएकी नकुलकी आमा भने अनुपालाई समातेकोमा खुसी व्यक्त गर्छिन् । अनुपाले आफूहरुलाई धोका दिएकाले नेपाल आएपछि जुत्ताको माला लगाएर स्वागत गर्ने उनले बताईन् । ढिलै भएपनि बिभन्न संचार माध्यमको पहलमा कुमार र अनुपालाई फेला पारिएको बताउँदै उनले सबैलाई धन्यबाद समेत दिएकी छन् । हेर्नुहोस् नकुलकी आमाको अनुपालाई स्वागत गर्ने प्लान यस्तो छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!