
काठमाण्डौं । नेपालको पहिलो अन्तराष्ट्रिय महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका)को आवाजमा रहेको ‘हामी खस क्षेत्री’ गीतको भिडियो सार्वजनिक भएको छ ।

नेपालको एकिकरणमा क्षेत्री समुदायले पुयाएको योगदानलाई गीतमा समावेश गरिएको छ । जिवी केशरीको शब्द तथा विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ ।
गीतमा सन्जय हमालको एरेन्ज तथा विर बहादुर थारुको सम्पादन रहेको छ ।