हिपमत डटकम

शनिबार, भाद्र १९, २०७८ || 682  पटक पढिएको

काठमान्डाँै । द भ्वाइसका प्रतिष्पर्धी गायक विकाश लिम्बुको स्वरमा रहेको “झस्कायो माइली” बोलको म्युजिक भिडियो म्युजिक नेपाल मार्फत बजारमा सार्वजनिक भएको छ ।

प्रेमी प्रेमिकाको मायाको अनुपम सौगातलाई गीतमा समेटिएको छ ।

ममता राई यात्री को शब्द तथा डि आर अटुको संगीतमा गीत तयार गरिएको छ । ज्ञानेन्द शर्मा हुमागाईँको छायाँकन , विकाश ज्ञवालीको सम्पादन , एलिस राईको निर्देशन भिडियोमा रहेको छ । “झस्कायो माइली” गीतको भिडियोमा एलिस राई , अनुसा राई ,प्रकाश नेपाल र देवेन्द्र नेपाल लगायतको अभिनय रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!