हिपमत डटकम

शुक्रबार, भाद्र १८, २०७८ || 997  पटक पढिएको

लेखकरगायक श्री कृष्ण लुइँटेल ९बोके दारी० को नयाँ गित  तिम्रै हुँ म  साली कमला २० सार्वजानिक भएको छ । बि।सं २०टद्द सालमा सार्वजानिक भएको चर्चित गीत साली कमलाको अपार सफलता पश्चात गायक लुइँटेलले पुन  साली कमला २  आफ्नै यूट्रयुव च्यालन बोके दारी अफिसियल मार्फत सार्वजानिक गरेका हुन् ।

संगीतरगायनरशब्द बोकेदरी एबम श्री कृष्ण लुइँटेलले गरका छन् भने गीतको एरेज्न जोनी योन्जनको रहेको छ । केशव रायमाझिको निर्देशन, सुमन योन्जनको छायानकन रहेको उक्त म्युजिक भिडियोमा केशव रायमाझि , कल्पना पाण्डे, प्रतीक श्रेष्ठ, कृष्ण सुवेदी, शुश्मा सुवेदीको प्रस्तुती रहेको छ। म्युजिक भिडियोमा प्रतीक श्रेष्ठको सम्पादन, कलर ग्रेडिङ हेमन तामाङको रहेको छ ।

लुइँटेलका ए बा किन्देउन भट भट भटे, डल्ले कि बहिनी, तेरो बाऊ थोते, ससुनको सिक्री, ओके छ त, बाँके बर्दिया, केराको थम्बा, गीत बज्यो ट्याक्सिमा लगायत २०० भन्दा बढी गीतहरू सार्वजानिक भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!