अन्तरजातीय बिबाह भएपछि सासुले बुहारीलाई कुटेकी छन् । जात नमिलेको भन्दै बाबुले छोरी अर्कैसंग बिबाह गर्ने टुंगो गर्छन् । तर केटीले आफ्नी आमालाई फकाएर आफ्नो प्रेमीसंग नै रातारात बिबाह गर्छिन् ।

बिहे भएको केही महिनामै उनलाई घरकाले पीडा दिन सुरु गर्छन् । बिबाह गरेको २ बर्ष सम्म पनि उनी माईत जान पाएकी छैनन् । सासुको निरन्तर पिटाईका कारण उनी घर छोड्न बाध्य भईन् । यस प्रकारको कथा बस्तुमा आधारीत भएर तीज गीत तगारो बजारमा आएको छ ।

सरोज लामिछानेको शब्द तथा दिप्लभ खातीको लयमा रिना केसी र सजना बास्तोलाको स्वर रहेको छ । भिडियोलाई गणेश सापकोटाले छायंकन गरेका हुन् भने होम गुरुङको निर्देशन तथा सुबास अम्गाईको सम्पादन रहेका छ । हेर्नुहास् भिडियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!