माेरङकाे धनपालथान ५ कदमाहा चाेक देखि उत्तर हुदै गडिघाट्टा , फुटानि चाेक र रंगेली नगरपालिका ८ दर्बेशा भएर हुलाकी सडकमा जाेडिने नेपाल बिधुत प्राधिकरण सम्म काे सडक निर्माणकार्य सुरु भएको छ । २ महिना देखि काम सुरु गर्ने ठेक्का पाएका रायमाझी /भिमेश्वर जेभी भक्तपुर ले नेपाल बिधुत प्राधिकरण अगाडि सडकमा कल्भट बनाउनका लागि दस दिन अगाडि खाल्डाे बनाएर छाडे पछि स्थानीयलाई अावत जावत मा निकै समस्या झेल्नुपरेको तिर्थ अाेझा ले बताए । उनलेे भने ठेक्केदार काे लापरबाही का कारणले गर्दे स्थानीयले दुख पाएकाे र बाईपास बाटाे समेत जाेखिम पुर्ण रहेको र माेटरसाईकलमा अावत जावत गर्दा मुख्य सडकमा जाँदा दुर्घटना हुने बडि सम्भावना रहेको समेत उनलेे बताए । पुर्वघार विकास कार्यलय माेरङ भाैतिक पुर्वधार बिकास मन्त्रालय प्रदेश कार्यलय द्वारा कुल ४१ करोडौं १९ लाख १२ हजार ८ सय ९५ रुपैयाँ मा ठेक्का समेत पाएकाे छ । रायमाझी /भिमेश्वर जेभी भक्तपुर ले असाेज २७ गते सम्झौता गरेर मंसिर १५ गतेदेखि काम सुरु गरेको छ । साे सडक २०६८ असाेज ३० गते निर्माण सम्पन्न सम्झौता समेत गरेको छ । यसरी ठेक्केदार काे लापरबाहीले गर्दे स्थानीयले जुनसुकै बेला पनि ठुलाे दुर्घटना निम्त्याउने स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!