बिराटनगर ,

भारतको मुम्बाइमा भएको मिस्टर आइकन वल्डमा नेपालको प्रतिनिधि गर्दै मुम्बाइ पुगेको अमर ल्हायो मगरले तेश्रो उपादि हाँसिल गरी नेपालको नाम उच्च पारेको छ । १० वटा देशको प्रतिस्प्रधामा नेपालबाट अमर ल्हायो मगर मुम्बाइ पुगेका थिए । भारतको मुम्बाइमा भएको मिस्टर आइकन वल्डमा फिलीपिन्सका मार्टिन बिजेता भएका थिए र द्रोसोमा भारतका आदित्य र नेपाल बाट मुम्बाइपुगेको अमर तेश्रो भएका थिए साथै बेष्ट नेशनल कस्टुमको पनि उपाधि हात पार्न सफल रहे विभिन्न टाष्क र प्रतिभामा आकल्ण गरी थिएको अंकले र प्रश्नोत्तरका आधारमा निर्णय भएको थिए ।
। केहि समय यता नेपाली मोडलिङ क्षेत्रमा लागी परेका अमरका लागीयो माथि उक्ल्ने खुडकिला सावित भएको छ । यस भन्दा अमरले नेपालज नेक्ष्ट टप मोडेल मा पनि सहभागि थिए त्यस प्रतियोगितामा पनि सफलता हातपारेका थिए । मुम्बाइमा भएको उक्त कार्यक्रममा फिलीपीन्स ,भारत, नेपाल, लगायत १० वटा देशको प्रतिस्प्रधा भएको थियो । अमर ल्हायो मगरले मिस्टर आइकन वल्ड नेपालको उपाधि जिति सकेपछि द्रोश्रो सस्करणको यस मिस्टर आइकन वल्ड प्रतियोगितामा अमर मगरले आफुले नेपालको प्रतिनिधित्व गर्न पाएकोमा गर्वान्वीत भएको बताए । यि २६ बर्षे यूवा निकै मेहनति र जुझारु सोभावका छन् । साथै यिनि आफु फोटोग्राफि गर्न रुचाउछन् र अवको दिनमा आफुले नेपालमा मोडललिग क्षेत्रमा टेवा पुर्याउन का लागी योग्दान रहेन समेत बताए । भारतको द कल्वको हलमा भएको यस प्रतियोगितामा भारतका टेलिभिजन जगतका सेलिब्रेटिहरुको पनि बाक्लो उपस्थिति रहेको थियो साथै भारतमा ख्याति कमाका टिकटक सेलिब्रेटिहरुको पनि उतिकै उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!