बिहिबार, फाल्गुण ०१, २०७६ || 801  पटक पढिएको

नेपाली सुगम गीत संगीतमा सफल गीत संगीत दिदैँ आम दर्शक तथा स्रोताको नजरमा प्रखर रुपमा चिनिएका संगीतकार नविन श्रेष्ठको संगीतमा गायिका पुनम श्रेष्ठको आवाजमा रहेको अर्को मर्मस्पर्शी  ”निमोहीको याद” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ  ।  प्रेम र जिवनका विभिन्न आरोह अवरोहलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ  । बविन अमात्यको शब्द ,नविन श्रेष्ठको संगीत तथा प्रमोद परियारको एरेन्ज रहेको छ ।कृष्ण पाण्डेको छायाँकन , जिवन सेन्चुरीको सम्पादन तथा नविन श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ  ।  ”निमोहीको याद” गीतको भिडियोमा रमा ठकुरी र शशी बहादुर थापाको अभिनय रहेको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!