हिपमत डटकम

शनिबार, भाद्र १२, २०७८ || 1550  पटक पढिएको

सानै उमेरमा निकै चर्चा पाएका बाल गायक अशोक दर्जीको अब बलिवुडमा एण्ट्रि भएको छ।

बिगतका समयमा नेपालि इण्डस्ट्रिका चर्चित संगीतकार र सुमधुर आवाजका धनि टंक बुढाथोकी ले ल्याएको ( मन बिनाको धन ठुलो कि धन बिनाको मन ) मा आफ्नो आवाज दिएर अशोक दर्जी भाइरल बनेका थिए।

सानै उमेरमा नै सुमधुर अवाज पाएका कारण उनि खुब चर्चामा आए र अहिले सम्म उनि टंक बुढाथोकी संगको सहकार्यमा धेरै वटा गितहरु गाए र आफै पनि सो भिडियोमा रही भूमिका खेले।

टंक बुढाथोकी र अशोक दर्जी को केमिस्ट्रिले गर्दा नेपालि म्युजिक बजारमा मानौ एउटा नया जगतको नै सुरुवात भएको छ। तसर्थ यहि सन्दर्भ उनीहरुको यो आत्मिय केमिस्ट्रि देखेर अब बलिवुड क्षेत्रले पनि उनीहरुलाई हिन्दि गित गाउने अवसर प्रदान गरेको छ।

यो हिन्दि गित को रचना मैथिली जगतका प्रख्यात गीतकार समिर खानले लेखेका छन् भने संगीत टंक बुढाथोकी र आवाज अशोक दर्जीले दिएका छन्।
बाकि समाचार गित आएपछि ….।

हिन्दि गित रेकर्डिङ्ग समयको भिडियो यहा क्लिक गर्नुहोस :-

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!