हिपमत डटकम

शुक्रबार, भाद्र ०४, २०७८ || 851  पटक पढिएको

सीता भट्टराई

चाइनाबाट आई तिमी संसारभरि छायौ ।
भन तिमीले अहिलेसम्म कति मान्छे खायौ ।।
किन आयौ तिमी भन विश्वभरि छाउन ।
परदेशीले पाको छैन आफ्नो घरमा आउन ।।

आफन्तलाई भेट्दा पनि डर मान्नु पर्ने ।
कस्तो होला छुँदा पनि यो रैछ सर्ने ।।

बिरामी छन् धेरै जना कयौं मान्छे मरे ।
तिमीले गर्दा कयौं मानिस भोकमरीमा परे ।।

कुन दिनमा आयौ तिमी के भै दियो अहिले ।
भन अब संसारबाट तिमी जान्छौ कहिले ।।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!