बिरेन्द्र कुमार साह
बिराटनगर,

नेपाली गायन क्षेत्रको एउटा सम्मानित नाम हो रामा मण्डल अहिले सम्म १०० भन्दा पढी चलचित्रमा आफ्नो स्वरले दर्शक स्रोतहरुको मन जित्दै आउनु भएका गायक रामा मण्डल बिराटनगर निवासी हुनुहुन्छा सानै उमेरदेखि गायन क्षेत्रमा रुचि भएको कारणले आफ्नो घर बिराटनगर मिल्स एरियामा साथीहरु सग मिलेर विभिन्न कार्यक्रम गर्ने तथा कार्यक्रमहरुमा भाग लिए गर्नुहुन्थ्यो बाल्यकालमा प्रायजसो कार्यक्रममा हिन्दि गायनका तारा किशोरकुमारको गीतहरु गाउदै आफ्नो गुरु किशोरकुमारलाई बनाउदै आफ्नो सागेतिका यात्रा सुरु गर्नु भयो
नभन्दै नेपालि गायन क्षेत्रमा पनि उहा सक्रिय हुनुभयो विभिन्न सुभचिन्तकहरुको सहयोगमा नेपालि सिनेमाहरुमा समेत उहा गीत गाउन थाल्नुभयो आफ्नो सुरुवाती चलचित्रहरु टुहुरो ,गोपीकृष्णमा लगायतका फिल्महरुमा समावेस भएको गीतहरु दर्शकहरुले मन पराएर उहा नेपालि फिल्महरूको गीत गायनमा ब्यस्त हुनुभयो सुरुवाती समयमा फिलाममा गीत गाएर मात्र नपुग्ने भएकोले उहा एक निजि होटलमा समेत गजल गायिकिको काम गर्नुभएको थियो यो केटी को ठिक छैन चाला ,कहाँ छौ कहा , जोडी मिलने भो पन्चे बाजा बज्ने भो त्यस्तै मैथली भाषाको हमरे डाला पनापथिया स ,त्यस्तै थारु भाषाको चमैके इने चमैके ओने लगायत धेरै हित गीतहरु नेपालि सागेतिक क्षेत्रलाई दिनुभएको छ र यी गीतहरु दर्शकहरुमाझ धेरै नै लोकप्रिय पनि भएको छ
सैलेस आचार्यको सहयोगमा बिस २०५५ सालमा रेडियो नेपालमा जागिरे समेत हुनुभयो नेपालि ,मैथली ,भोजपुरी,थारु,अवधि ,र हिन्दि गरि अहिले सम्म १००० भन्दा बढी गीत् गाइ सक्नुभएको रामा मण्डला आफ्नो सास रहुञ्जेल दर्सक र स्रोताहरुकालागि गीत गाइरहने बताउनुभयो सायद दर्सक र स्रोतहरुको माया र हौसला नभएको भए आज मा याहा हुदिनथिए होला मेरो गीत हुदैन थियो होला त्यसैले मा मा एक मुट्ठी सास रहुञ्जेल सम्म पनि मा गीत गाइरहनछु र गीत गाउदगाउदै मरे भने पनि मा आफुलाई भाग्यमानी ठान्ने छु नायक राजेस हमला,भुवन केसी ,शिव श्रेष्ठ ,निखिल उप्रेतीलाई लगायत धेरै नायकहरुलाई आफ्नो स्वर दिनुभएको उहाले कोइलिदेबि सम्मन इमेज अवार्ड ,जस्ता थुप्रै सम्मन पाइसक्नुभएको उहाको नाममा उहा जन्मिनुभएको बिराटनगरको दरैया बस्तीको एउटा चोकलाई उहाको संम्मानमा चोकको नाम गायक चोक राखेर उहाप्रति सम्मान नगरिक समाजले ब्यक्त गरेका छन्
अन्त्यमा मेरो भावनालाई पाठकहरुसम्म्म पुर्याउन सहयोग गर्नुहुने बिरेन्द्र भाई लगायत मलाइ सहयोग गर्ने सम्पूर्ण माहानुभावहरुलाई धन्यवाद दिन चाहन्छु र सबैजना लाई नेपालि गीत सगीत सगै नेपालमा रहेको सबै भाषाको गीतहरु मन पराइदिनुहोला र सबै भाषाप्रती संम्मान ब्यक्त गरिदिनुहोला

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!