हिपमत डटकम

सोमबार, साउन ३२, २०७८ || 848  पटक पढिएको

हामी सबैको जीवनमा धर्म शास्त्र को महत्व हुन्छ। मानिन्छ कि यी धर्मशास्त्रहरूको अध्ययन गर्नाले मानव जीवनमा थुप्रै समस्याहरूको समाधान हुन सक्छ। त्यसैले आज हामी तपाईलाई ज्योतिष शास्त्रका केहि राशि चक्रहरूको बारेमा बताउदैछौ जुन भाग्यको हिसाबले अरु राशि भन्दा अलि बढि नै शक्तिशाली हुन्छन्।

१.वृष राशि

शुक्र ग्रहलाई वृष राशिको स्वामी पनि मानिन्छ। ज्योतिष शास्त्रका अनुसार शुक्र ग्रहलाई धन वैभवको कारक मानिन्छ। यस बहेक शुक्र ग्रह धन, विलासिता एवं रोमान्सको पनि कारक मानिन्छ ।

२.कर्कट राशि

कर्कट राशिका मानिस निकै भावुक प्रकृतिका हुन्छन्। मानिन्छ कि यो राशि भएका व्यक्ति आफ्नो परिवारको नजिकै रहन मन पराउँछन्। यही कारणले यी व्यक्ति आफ्नो परिवारलाई सबै प्रकारका खुशी दिन सफल हुन्छन्।

३.सिंह राशि

सिंह राशि हुने मानिस आफुलाई भिडभाडबाट टाडा राख्न रुचाउँछन्। यिनीहरु निकै मेहिनती हुन्छन्। यस राशिका मानिसहरू पैसा कमाउन शारीरिक र मानसिक रूपमा कडा परिश्रम गर्छन्।

४.वृश्चिक राशि

वृश्चिक राशि हुने व्यक्तिले जीवनमा सबै प्रकारको भौतिक खुशी प्राप्त गर्छन्। यो पनि भनिन्छ कि यस राशिका व्यक्तिहरू विलासितापूर्ण जीवन बिताउन रुचाउँछन्। यी चीजहरू प्राप्त गर्न, यी राशिका व्यक्तिहरू कडा परिश्रम पनि गर्छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!