बुधबार, माघ २९, २०७६ || 552  पटक पढिएको

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पदभार सम्हालेका छन् । सरकारले प्रहरी नायब महानिरीक्षक ज्ञवालीलाई महानिरीक्षक नियुक्त गरेको थियो ।

यसैबीच नवनियुक्त ज्ञवालीलाई आजै दज्र्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा भएको कार्यक्रममा गृह सचिव महेश्वर न्यौपानेले आईजीपी ज्ञवालीलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।

नवनियुक्त आईजीपीलाई गृह सचिवले दज्र्यानी चिह्न प्रदान गर्ने परम्परा छ । यसैबीच नवनियुक्त महानिरीक्षक ज्ञवालीले प्रहरी संगठनमा भएका चुनौती सामना गरेर अघि बढ्ने बताए । उनले संगठनप्रति देखिएको अविस्वासलाई हल गदै लैजाने र समायोजनको समस्या समाधानको प्रयास गर्ने प्रतिवद्धतासमत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!