हिपमत डटकम

सोमबार, साउन २५, २०७८ || 938  पटक पढिएको

पथरी । पछिल्लो समय म्यूजिक भिडियोमा व्यस्त नाम हो करण धिताल । धितालद्वावारा अभिनित ‘तिमी त जाली रैछौ…’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

केही समयअघि ‘यो खुशी…’, ‘प्रिय तिमी…’, ‘हुँदैछ रे बिहे…’ याद आउँछ लगायत दर्जन बढी म्यूजिक भिडियोहरुमा जीवन्त अभिनय गरिसकेका धितालको ‘तिमी त जाली रैछांै…’ सार्वजानिक भएको हो ।

भिडियोमा करणलाई मेनुका माझीले साथ दिएकी छिन् । यस्तै भुवन खड्का, नयन श्रेष्ठ, शिक्षा लिम्बुको अभिनय रहेको छ । झापा दमकको काब्या रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सुभाष रसाईलीले आवाज भरेका छन् ।

बारात धिमालको शब्द संगीत, अशोक थापाको एरेन्ज, नन्दु गुरुङ रेकडिसमा रहेका छन् । मोफसलको रमणीय स्थानहरूमा छायांकन गरिएको गीतलाई अशोक लाखेले निर्देशन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!