‘१० वर्षभन्दा बढी समय सम्बन्ध राखेर धोका दिदा राजेशले गरे आत्महत्या कोशीमा हाम फाल्नु अघि उनले फेसबुकमा केही तस्वीरसहित स्टाटस लेख्दै भनेका छन्, ‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विना कारण अ’चानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँ’च्ने दिन अ’न्तिम हो जस्तो लाग्यो । केही छैन, आसा छ सबै खुसी तिमीले पाउने छौ । गूड बाइ इसु, आशा छ तिमीले मलाई मा’फ गर्ने छौ ।कोशी पुल माथि आँफ्रूले च’लाएर आएको रातो रङको को ३७ प ७ नम्बरको बु’लेट बाईक र बाईकको बि’ल बुक राखेर कोशीमा हा’म्फालेको स्थानीयले बताए । हा’मफाले लग’त्तै सशस्त्र प्रहरी चतरा इलाका प्रहरी चतराका सु’रक्षाकर्मी उ’द्धारमा ख’टिएका छन्। सशस्त्र प्रहरी चतराका प्रमुख अशोक न्यौपानेको टोलीले अहिले बे’पत्ता उनको खो’जी भईरहेको छ ।