हिपमत डटकम

शुक्रबार, साउन २२, २०७८ || 604  पटक पढिएको

धनगढी उपमहानगरपालिका-३ मायामेट्रो अस्पतालबाट ४ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गोदावरी नगरपालिका-४ बस्ने २३ वर्षीय रमेश विक र सोही ठाउँ बस्ने २३ वर्षीया चन्द्रा विक रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!