चर्चित गायक तिलक बस्नेतको स्वरमा ब्रेक फेल, माया पिरतीमा बैना मार्दिउ कि, रनभुल जस्ता गीतको अपार सफलता पछि गायक बस्नेतकै स्वरमा रहेको “माया पिरिम” बोलको गीतको भिडियो सार्बजनिक भएको छ । धेरै नेपाली गीतमा स्वर भर्दै आएका गायक बस्नेतका सबै गीतलाई दर्शकले मन पराएका छन्। सार्बजनिक गीतमा गायक बस्नेतलाई मोलिशा आले मगरले गाउनमा साथ दिएकि छिन । हेर्नुस भिडियो :

उक्त गीतमा बेनु अधिकारीको सब्द तथा तिलक बस्नेत स्वयमको संगीत रहेको छ भने कमल सौरागले एरेञ्ज गरेका छन् । सार्बजनिक म्युजिक भिडियोमा केहि समय अघि देखि चर्चित नेपाली हास्य टेलीश्रीयल “सक्किगोनि” मा आफ्नो अभिनय गर्दै आएका हरिस निरौला र उनको साथमा धेरै भन्दा धेरै म्युजिक भिडियो अभिनय गरिसकेकी मोडल एलिशा राइ फिचर्ड छन् ।

राजिभ समराले निर्देशन गरेको उक्त भिडियोलाई राम कुमार के सी ले खिचेका छन् भने ८ के एभरेस्ट मोसन पिक्चर को युटुबच्यानल बाट सार्बजनिक गरिएको हो । सो भिडियोलाई इण्टेन्स यल्ड बाट सम्पादन गरिएको छ भने सो म्युजिक भिडियोलाई धेरैले मन पराएका छन् । सो गीतको भिडियोलाइ मनोज बस्नेत ले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!