हिपमत डटकम

शुक्रबार, साउन २२, २०७८ || 641  पटक पढिएको

मध्यपुरठिमी नगरपालिका-६ ठिमी पाटी बिहारस्थित सडकबाट चाँगुनारायण नगरपालिका-१ सरस्वतीखेल बस्ने ४८ वर्षीया पवित्रा महतको नगद १ लाख रुपैयाँ बिहीबार दिउँसो लुटपाट भएको छ ।

वोडेस्थित आईएमईबाट झिकेर ल्याएको उक्त नगद हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी भइरहेको छ।

साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!