हिपमत डटकम

शुक्रबार, साउन २२, २०७८ || 784  पटक पढिएको

भेरीगंगा नगरपालिका-७ बबईस्थित रा.१ क ३७ नम्बरको मिनि ट्रकबाट भन्सार छलि अवैध रुपमा ल्याउँदै गरेको ३ लाख ९६ हजार रुपैयाँ मूल्य बराबरको २ हजार लिटर खाने तेल बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

उक्त ट्रकलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त तेल फेला पारी बरामद भएको हो ।

 

बरामद तेल आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!