हिपमत डटकम

बिहिबार, साउन २१, २०७८ || 469  पटक पढिएको

तनहुँ जिल्ला म्याग्दे गाउँपालिका-४ मनहरी स्थित पृथ्बि राजमार्गमा पोखराबाट दमौली तर्फ आउदै गरेको बा ९६ प ८०८२ नं. को मोटरसाईकल र बिपरित दिशाबाट जादै गरेको ना ६ त १०५५ नं. को ट्याक्टर एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको छ।

मोटरसाईकलमा सवार हुने गोरखा जिल्ला बाह्रकिलो बस्ने वर्ष अन्दाजी ३८/४० को दाम बहादुर थापा र ऐ. बस्ने वर्ष अन्दाजी ६०/६५ की तिलक कुमारी थापा घाईते भएका छन्।

घाइते दाम बहादुर थापा र तिलक कुमारी थापालाई उपचारको लागि पोखरा पठाईएको छ । दुवै जनाको अवस्था निकै नै गम्बिर रहेको जनाएको छ।

 

साथै उक्त स्थानमा प्रहरी टोली गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!