हिपमत डटकम
सिद्धार्थनगर नगरपालिका-१३ शान्तीनगरस्थित डण्डा खोलामा भारत महाराजगंज ग्राम पैसिया बस्ने २३ वर्षीय टौफिक अहमद बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।