हिपमत डटकम

बिहिबार, साउन २१, २०७८ || 1336  पटक पढिएको

नेकपा एमाले निकट बिध्यार्थी नेता वासिम आलमले आफ्नै पार्टीका नेता शेर बहादुर तामाङले निकालेको विज्ञप्तिलाई सम्झने पानी छम्कने भन्दै ब्याङ्य प्रहार गरेका छन। तामाङले एउटा विज्ञप्ति निकाल्दै नेकपा एमालेको २१ गते कुनै बैठक छैन भन्दै विज्ञप्ति निकालेका थिए । तर आज भने माधब पक्षले आफ्नो केन्द्रिय सदस्यहरुलाई बैठकका लागि आव्हान गरेको छ​।

त्यसै सन्दर्भ पारि आलम लेख्छन – (आफ्नो विज्ञप्ति आफैँ पढ्ने अनि सम्झने पानी छम्कने है शेरबहादुर कमरेड । एमालेको केन्द्रिय कार्यलयको सचीवको नाममा क शेरबहादुर तामाङले एउटा विज्ञप्ति निकाल्दै २१ गते कुनै बैठक छैन, नजानु , गयो भने के के न हुन्छ भन्नुभएछ। शेरबहादुर तमाङ दाजु के हुन्छ बैठकमा जानेलाई ? एक महिना जेल ६ महिना फाँसी ? लुन सकेको गरे भयो त ! रस्सी जल गया पर एैठि अभि भि बाकी है, उहीँ सम्झ्ने पानी …….)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!