स्थानिय तह विकाशको योजनामा सम्मेलित भए सगैँ मोरङको ग्राम थाम गाउँपालिकामा प्रशस्त मा विकाश भएको गाउँपालिका वार्ड न २ का अध्यक्ष कृष्ण कुमार माझीले बताउनुभयो । आम नागरिकले ग्रामिण परिवेशमा आफनो राज्यको हक अधिकार प्रयोग गर्न पाउदा खुशीको अनुभव गरेको उहाँले बताउनुभयो । जनताले कला सस्कृतिको जर्गेनाका साथै स्थानिय विकाश निमार्णका सहयोग गरेको जानकारी दिनुभयो । हाल वार्डले घिनाघाट देखी विराट चोक सम्म सडक निमार्ण तथा दलित समुदायको आर्थिक हक अधिकार र शिक्षामा पहुँच पुयाउनको लागी आफु निरन्तर लागेको बताउनुभयो । प्रदेश सरकारको सहयोगमा वार्ड ७ र ८ मा रहेको सड्कलाई प्रदेश न १ को राजधानी सम्म जोडनको लागी प्रयास भइरहेको बताउनुभयो ।
स्थानिय तहको सरकारको सहकार्यमा सामुदायिक विकाश गर्नको लागी वार्ड लाई विशेष अधिकार भएको कारणले सहज रुपमा विकाशको गतिविधि सञ्चालन गर्नको लागी मद्धत पुगेको उहाँले बताउनुभयो । जनताले स्थानिय स्तरमा नै राज्यका विभिन्न सेवा तथा सुविधालाई सहज रुपमा प्रयोग गरेको उहाँले बताउनुभयो । जनताको इच्छा , चाहना र आवश्यकताको लागी आफुले टोल टोलमा यातायत , सञ्चार र विधुतको सेवा सहज रुपमा उपयोग गर्नको लागी आफु निरन्तर रात दिन लागी परेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!