हिपमत डटकम

सोमबार, साउन १८, २०७८ || 463  पटक पढिएको

नामाकरणको आशा गरिए पनि राजनीतिक सहमति नबनेको प्रदेश नं. १ को संसद अधिवेशन साउन २१ गते बिहिबारदेखि सुरू हुने छ ।

प्रदेशको नामाकरण हुने सम्भावना झिनो छ । सभामुख प्रदीप भण्डारीले साउन २१ गते बिहीबारका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् । असार २५ गते प्रदेश सरकारको बजेट पारित भएपछि बैठक स्थगित गरिएको थियो ।
अधिवेशनको औचित्यबारे केही नबताइए पनि यसपटक छलफलसम्म हुने देखिएको छ ।

यद्यपि मुख्यमन्त्री शेरधन राई यसैपटक नामाकरण सहमतिका आधारमा आउनुपर्ने भनदै राजनीतिक स्तरमा छलफल गरिरहेका छन् । प्रदेशको नामाकरण के हुने भनेर अहिलेसम्म खुलेर कुनै दल बाहिर आएका छैनन् र, कोसी, सगरमाथामा भने बहस भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!