बिराटनगर। आसन्न १४ औं महाधिबेशनमा मोरङ्ग कांग्रेसको जिल्ला सभापतिको उम्मेदवारमा नेपाली कांग्रेसका नेता यदु बिष्ट, दिलिप गच्छ्दार र रमेशजङ्ग रायामाझी बिच प्रतिस्पर्धा हुने देखिएको छ कांग्रेकाका एक नेताले हिपमत डटकमलाई बताए ।

पुरानो सस्थापन पक्ष बाट जीत लगभग निश्चित रहेको अवस्थामा पुरानो सस्थापन पक्ष बाट डिग बहादुर लिम्बू, गोपालमान राजभण्डारी, मदन संग्रौला, निरन्जन रिजालहरु समेत सभापतिका लागि ईच्छुक देखिए पनि विष्टको पक्षमा पुर्व सस्थापन पक्षका नेताहरु उभिने स्रोतको दाबी छ ।
स्रोतका अनुसार संंस्थापन पक्षका डा शेखर कोइराला, महेश आचार्य, डा मिनेन्द्र रिजाल, गुरुराज घिमेरे सुजाता कोइराला लगायतका नेताहरु विष्टको पक्षमा सहमति नजिक पुगेको स्रोतको दाबी छ ।

यता पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट रमेशजङ रायामाझी , दिलिप गच्छदार, मध्ये एकजना लाई उम्मेदवार बनाउने चर्चा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!