हिपमत डटकम

आइतबार, साउन १७, २०७८ || 808  पटक पढिएको

विराटनगरमा ज्येष्ठ नागरिकलाई घरघरमै खोप लगाइने भएको छ । विराटनगरका मेयर भीम पराजुलीले स्वास्थ्ष्य टोली खटाएर खोप लगाउने जानकारी दिए ।

‘हामीसित खोप पर्याप्त छ र, यसबारे नकारात्मक टिप्पणी गर्नुपर्ने अवस्था छैन’ उनले भने, ‘महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको सूची अनुसार खोप लगाउने तयारी गरेको छ ।’ यो मेयरको लोकप्रिय कार्यक्रम हुनेछ । उनलाई घरमा गएर कार्यकर्तालाई खोप लगाएको बात लागेको बेला यसप्रकारको कार्यक्रमले मेयर पराजुली पूर्वाग्रही छैनन् भन्ने देखाउँछ ।

पछिल्लो समय ५५ बर्ष पूरा गरेकालाई खोपको व्यवस्था थियो । मेयर पराजुलीले प्रधानमन्त्री शेरबहादुर देउवासित काठमाडौंमा भेटेर आफुले खोपको कुनै समस्या हुन नदिन पहलका ला िगअनुरोध गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!