मंगलबार, माघ २८, २०७६ || 1245  पटक पढिएको

धनकुटा छथरजोरपाटी-३ लामोगरा बस्ने २९ बर्षीया पवित्रा राईको आफ्नै साथीको कुटाइबाट मृत्यु भएको छ ।

गत शनिवार बेलुका ७ बजे सोही स्थानकी २८ बर्षीय निर्मला श्रेष्ठ र पवित्रा राईको सामान्य बिबाद हुदा निर्मलाले पवित्रालाई एक्कासी दाउराको अगुल्टोले टाँउको र मुखमा हिर्काउदा शक्त घाईते भएकी पवित्रा राईको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा आज बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयल धनकुटाले जनाएको छ ।

घटनामा सलग्न निर्मला श्रेष्ठलाई पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!