मंगलबार, माघ २८, २०७६ || 928  पटक पढिएको

लागूऔषध तस्करीमा संलग्न गुण्डा नाइके रमेश बाहुन भनेर चिनिने सुजन पौडेललाई १० वर्ष कैद गर्न अदालतले आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश नवराज दाहालको इजलासले गत आइतबार लागूऔषध मुद्दामा उनलाई कैदका साथै ७५ हजार जरिवानाको फैसला गरेको हो।

उनी ०७१ सालमा खैरो हेरोइनसहित पक्राउ परेका थिए। त्यसयता उनी थुनामा छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!