मंगलबार, माघ २८, २०७६ || 958  पटक पढिएको

पछिल्लो समयमा निकै सुपर हिट गीतमा आवाज दिन सफल गायिका सुनिता थेगीम को आवाजमा रहेको ’तिम्रो मुटुमा ’गीतको भिडियो सार्वजनिक भएको छ । युुगल प्रेमी प्रेमीका विचको प्रेमको भावलाई गीतमा समेटिएको छ । निकै आकर्षक रुपमा तयार पारिएको गीतमा शब्द संयोजनका साथै भिडियो निमार्ण पक्ष निकै कुशल रुपमा रहेको छ । मायालु जोडीको प्रेम कथालाई गीतमा प्रस्तुत गरिएको गायिका सुनिताले बताइन । प्रेमलाई नजिक बाट बुझनको लागी पनी गीत सुन्नै पर्ने उनले बताइन । यस कुमारको शब्द तथा संगीत गीतमा रहेको छ । पवन लुङग लामाको एरेन्ज गीतमा रहेको छ । ’तिम्रो मुटुमा ’ गीतको भिडयोमा विकाश मगरको छायाँकन तथा सम्पादन तथा गोङवाको निर्देशन भिडियोमा रहेको छ ।
’तिम्रो मुटुमा ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!