मंगलबार, माघ २८, २०७६ || 806  पटक पढिएको

प्रविसा अधिकारी र सुबिन श्रेष्ठको स्वरमा रहेको नया गीत ‘फोटो खिचिक्क’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतमा केशभ शर्मा बेलबासेको सब्द तथा कृष्ण भारद्वाजको संगीत रहेको छ भने भिडियो गज्जबको बनेको देख्न सकिन्छ । सार्बजनिक गीतको म्युजिक भिडियोमा प्रथम क्षेत्रीको साथमा उषा उप्रेती हट अबतारमा फिचर्ड छिन । भिडियो हेर्नुस :

सार्बजनिक गरिएको गीतलाई राजु कार्की र बिशा निरौलाले एरेञ्ज गरेका छन् भने आर बि स्टुडियोबाट रेकर्ड गरिएको हो । प्रथम क्षेत्रीले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाइ कोरियोग्राफ पनि स्वयम् प्रथमले नै गरेका हुन् भने ज्ञानेन्द्र शर्मा हुमागाँइले खिचेको भिडियोलाई शिलान लम्सालले सम्पादन र कलर मिलाएका हुन् ।

प्रथम क्षेत्रीको आफ्नै युटुब च्यानल बाट सार्बजनिक गरिएको सो म्युजिक भिडियोलाई धेरै दर्शकहरुले मन पराइसकेका छन् भने धेरै दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया आइरहेको छ । अहिले टिकटकमा पनि उक्त गित भाइरल भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!