इशिका नेपाल

सोमबार, साउन ११, २०७८ || 622  पटक पढिएको

बिराटनगर। सुदिप कुवँर र रचना रीमालको स्वरमा रहेको गीत ‘मयूरको भालेले’ सार्वजनिक भएको छ ।
नेपाली फिल्म क्षेत्रका चर्चित कोरियोग्राफर तथा निर्देशक रामजी लामिछानेले निर्देशन गरेको गीतको भिडियोमा मोडल एलिना रायमाझी र निक्सको अभिनय छ । गायक कुवँरले यसअघि ‘मायाले ईशारा ’, ‘मायालु जहिले रीसाउनी’, जस्ता गीतहरु गाईसकेका छन ।

मान कृष्ण महर्जनको छायांकन र मिराज आर्याल, योगेन्द्र कार्कीको सम्पादनमा रहेको भिडियो सुदिप कुवँर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!