हिपमत डटकम

आइतबार, साउन १०, २०७८ || 413  पटक पढिएको

हाल क्यानाडामा बस्दै आएका गीतकार एवं सिनेमा निर्माता राजेन्द्र चोङवाङ्गको लेखन एवं ममता गुरुङको आवाज रहेको गीत जति चोट सहेनी सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा संगीत एवं एरेन्ज बादल लिम्बुको रहेको छ ।यस गीतको भिडियो पूर्वी नेपालका रमणिय स्थानहरुमा छायांकन गरिएको छ । यस गीतमा गौरव पहाडी र बिमला खजुमको अभिनय देख्न सकिन्छ भने निर्देशन उदय सुव्वाको रहेको छ । भिडियोमा गौरव र बिमलाको अर्गानिक प्रेम देख्न सकिन्छ । यस गीतको भिडियोलाइ बिक्रम डिसिले छायांकन गरेका हुन् भन्े बल कुमार मगरले सम्पादन गरेका हुन् ।

गीतकार चोङवाङ्गले नेपाली हिट सिनेमा निर्माण गरेका छन् । उनले कानुन , क्रान्ती , लेखान्त, मेरो प्यारो माइतीघर , रिफ्यूजी , मुर्चुङ्गा , आकाशे खेती जस्तो चलचित्रका निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!