हिपमत डटकम

शनिबार, साउन ०९, २०७८ || 703  पटक पढिएको

नारी पर्व तिज नजिकिँदै जाँदा गायक, गायिकाहरु आफ्नो मनको पीडा गीतमार्फत पोख्ने गरिरहेका छन् । मायाप्रेमको कुराहरु पनि तिज गीतमार्फत पोखिरहेका छन् ।

 

तिजकै मेसो पारेर गायक बिर्ख बिश्वकर्मा, गायिका सरश्वती उप्रेतीको मिठो स्वर समेटिएको ‘सुनको चुरा’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

 

डम्बर बिश्वकर्माको शब्द, सम्झना बिसिको लय रहेको गीतको भिडियो अशोक सुनारले निर्देशन गरेका हुन् भने सुनिता गजमेरको कोरियोग्राफी रहेको छ ।

 

भिडियोमा शीतल केसी, राज गजमेर, अञ्जली अधिकारी, सोनी लगुन आदिको अभिनय रहेको छ । आक्स क्रियशन मिडिया एण्ड मुभिज प्रालिको प्रस्तुती रहेको तीज गीत ‘सुनको चुरा’ ओएसआर डिजिटल प्रालिको युट्युव मार्फत सर्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!