हिपमत डटकम
कांग्रेस क्रियाशिल विवाद समाधान गर्नेतर्फ हामी सफल भइरहेका छौं । मोरङका केही ठाउँमा मात्र क्रियाशिल सदस्यताको विवाद छ र, हामी बसेर चाँडै समाधान गर्ने छौं । मोदराज घिमिरे सचिव नेपाली कांग्रेस मोरङ