बीरेन्द्रकुमार साह

शुक्रबार, साउन ०८, २०७८ || 620  पटक पढिएको

के यो जायज हो ?

बुथको साउन १२ र नगरको १६ गते निर्वाचन हुन्छ ? कांग्रेसका आम कार्यकर्ताको प्रश्न हो यो । सत्ताको नेतृत्व गर्ने, देशव्यापी संजाल भएको, अन्तर्राष्ट्रिय सम्पर्कमा समेत अब्बल, देशकै जेठो पार्टीमा अधिवेशन समयमा हुन्छ वा हुँदैन भन्ने अन्योल देखिनु राम्रो होइन ।

कार्यकर्ता र उम्मेदवार आफै पनि अन्योलमा रहनु राम्रो होइन । यसले संगठनलाई कमजोर बनाउँछ, बनाइसकेको छ । आज आम कार्यकर्तामा निरासा छाएको छ । तोकिएको समयमा निर्वाचन हुन्न, निर्वाचनको कुनै संकेतसम्म देखिएको छैन ।
कांग्रेसको यो हालत छ भने अरूको के होला ? क्रियाशिल सदस्यताको विवाद मात्र होइन गुट र समूह मौलाएकाले पनि अधिवेशन अनिश्चित भएको हो भनेर भन्न कुनै बार पर्खनु पर्दैन सायद !

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!