हिपमत डटकम

बिहिबार, साउन ०७, २०७८ || 514  पटक पढिएको

काठमाडौं महानगरपालिका-६ बौद्धस्तुपाबाट १ थान कस्तुरीको विना सहित काठमाडौं महानगरपालिका-६ तिनचुली चोक बस्ने ताप्लेजुङ ओलाङचुङ गोला फात्लालुङ गाउँपालिका-७ घर भएका ३५ वर्षीय पेम्बा छिरिङ शेर्पालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त विना सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!