बिहिबार, मंसिर १२, २०७६ || 2652  पटक पढिएको
बिराटनगर ,

गायिका अन्जु पन्तको स्वरमा सत्याकृत ब्याण्डको ‘भावै बोल्छ भावै सुन्छ’ बोलको गीत सार्वजनिक भएको छ । गीतको लिरिकल भिडियो पनि सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा श्री हजुरको शब्द र सुर साधुको संगीत छ । गीतमा प्रेम भावको वर्णन गरिएको छ ।
पूर्विय, पश्चिमी, रक–पप, शास्त्रिय, लोक, फ्यूजन शैलीका गीतहरुलाई प्रस्तुत गर्दै आएको सत्याकृत ब्याण्डले पहिलो पटक गायिका पन्तसँग सहकार्य गरेको हो ।
यो ब्याण्डले प्रकृति, प्रेम, ईश्वर, सत्य र देश भक्तिपूर्ण संगीत दर्शकहरुमाझ पस्कँदै आईरहेको ब्याण्डले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!