ब्रेन ट्युमर भएकी श्रीमती घरमा मृ त्युसंग संघर्ष गरिरहेको बेला कान्छी साली लिएर गायब भएका बलबहादुर रावत मिडियामा आएका छन् । रोल्पा जिल्लाको रुण्डीगडी गाउँपालिका धारापानीका रावत आफ्नै कान्छी साली राधिका बुढालाई लिएर गायब भएका हुन् ।

राधिका कक्षा १० मा पढ्छिन् । बलबहादुर ८ वर्ष देखि ससुरालीमा बस्दै आएका थिए । उनीहरु आखिर किन भागे त भन्ने बारेमा साली -भेना सँगै मिडियामा आएर खुलाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!