केन्द्रीय कमिटी बैठक उद्घाटन कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अनौठो अभिवेक्त्ती दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले पाएको विश्वासको मत कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको टालाटुली बाटुली कति राम्री पुतली भएको बताएका छन् । उक्त अभिवेक्त्ती सोमबार केन्द्रीय कमिटी बैठक उद्घाटनमा भने ।

उनले भने, ‘देउवाले लिएको विश्वासको मत कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको टालाटुली बटुली, कति राम्री पुतली भन्ने खालेको हो ।’अध्यक्ष ओलीले देउवा सरकारले अब सत्ताको दुरुपयोग गरी एमालेमाथि हमला सुरु गर्ने पनि बताएका छन् । उनका अनुसार काँग्रेस विगतदेखि नै आफैँ आक्रमण गर्ने र आफैं मुद्दा हाल्ने पार्टी हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!