हिपमत डटकम

सोमबार, साउन ०४, २०७८ || 643  पटक पढिएको

एजेन्सी । अफगान तालिवानी र अफगान सरकारले वार्तामा बसेको छ । अमेरिका सेना अफगाबाट हेटपछी तालिवानीहरु सकृय भएको थियो । अफगान तालिवानी र अफगान सरकार बिच युद्ध भाईरहेका छन ।

कतारको दोहामा जारी वार्ताका क्रममा दुवै पक्षले युद्धविराम र सरकारी नियन्त्रणमा रहेका विद्रोही लडाकूको रिहाइलगायतका विषयमा आन्तरिक रुपमा थप छलफल गरेर सहमतिमा पुग्ने प्रतिवद्धता जनाएका हुन् ।

बैठकपछि संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा शान्ति वार्तालाई निष्कर्षमा पु¥याउने प्रतिवद्धता जनाएका हुन् । वार्ताका लागि दुवै पक्षले विस्वासको वातावरण बनाउन थप गृहकार्य गर्नेसमेत जनाएका छन् । दुवै पक्षले लामो समयदेखि वार्ता गरिरहेका छन् ।

अमेरिकाले आफ्ना सेना फिर्ता बोलाउने निर्णय गरेलगत्तै दुवै पक्षबीच पटक पटक वार्ता भएको छ । सरकारसँग वार्ता जारी रहेपनि तालिवानी लडाकूहरुले अफगानिस्तानका चार सय जिल्लामध्ये आधा भन्दा बढी आफ्नो नियन्त्रणमा रहेको बताउँदै आएका छन् ।

अमेरिकी सेना फिर्ता भएलगत्तै तालिवानीले सशस्त्र गतिविधि तीव्र पारेसँगै वार्ताका लागि सरकारलाई थप दवाव परेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!