हिपमत डटकम

शुक्रबार, साउन ०१, २०७८ || 672  पटक पढिएको

आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ९७ पैसा र बिक्रिदर ११९ रुपैयाँ ५७ पैसा रहुेको नेपाल राष्ट्र बैंकलृे जनाएको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १३० रुपैयाँ ३१ पैसा र बिक्रिदर १३० रुपैयाँ ९७ पैसा रहेको छ ।

बैंकको अनुसार आज एक क्यानेडियन डलरको खरिददर ९५ रुपैयाँ १२ पैसा र बिक्रिदर ९५ रुपैयाँ ६० पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!